Saturday, October 6, 2012

भारतिय सवारी साधन माथि माओबादीको प्रतिबन्ध

काम चलाउ प्र.म. भट्टराईले २०५२ सालमा तत्कालिन प्र.म. शेरबहादुरलाई बुझाएको ४० बुंदे माँग पत्रमा नैं यो कुराको मांग गरिएको थियो । अहिले भट्टराई आफै काम चलाउ प्र.म. छन् । यिनले या त आत्मलोचना गरेर यो सम्बन्धी माँग र काम गलत हो भन्न प¥यो अथवा आफै पनि समर्थन जनाउनु प¥यो ।
पारस्परिकताको अभावमा (नेपाली सवारी साधन भारतमा चलाउन नपाउने अवस्थामा) यो माँग र काम जाय देखिए पनि नेपाल जस्तो भारत माथि अत्यधिक निर्भर मुलुकको लागि यस्तो कृयाकलाप आत्मघाती हुनेछ, त्यो पनि नेपालीहरुको सबभन्दा ठूलो चाड दशैंको मुखमा ।

No comments: