Tuesday, October 16, 2012

गरिबसंग बाबुराम


कामचलाउ प्र.म.भट्टराईको सत्कार गर्दा सप्तरीका बिसुनि सदालाई लागेको ऋण कामचलाउ प्र.म.भट्टराईले तिरिदिएको समाचार प्रकाशित भएको छ । अपेक्षा एवम् विश्वास छ कि यो रकम उनले आफ्नै गोजिबाट तिरेका हुन्, राज्यको कोषको दुरुपयोग भएको छैन । यदि यसो हो भने सबै बिपन्न परिवारको ऋण कामचलाउ प्र.म.भट्टराईले आफ्नै गोजिबाट तिरेर गतिलो उदाहरण प्रस्तुत गर्ने सुवर्ण अवसर आएकोछ ।

No comments: